आज अर्थ समितिको बैठक बस्दै

लोकपथ
28
Shares

काठमाडौं । आज अर्थ समितिको बैठक बस्दैछ । बैठक आज बिहान ११ बजे सिंहदरबारस्थित समितिको सभा कक्षमा बस्नेछ ।

बैठकमा आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक फिर्ता सम्बन्धी छलफल हुनेछ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?