संसद्मा प्रस्तुत हुनेबारे धारणा बनाउन कांग्रेस संसदीय दलको बैठक बस्यो

लोकपथ
35
Shares

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलको बैठक बसेको छ ।

केहीबेरअघि संसद् भवनस्थित ल्होत्से हलमा बैठक बसेको हो ।

बैठकमा समसामयिक राजनीति, अध्यादेश ल्याएको बारेमा सरकारमा सहभागी मन्त्रीहरुले सांसदका प्रश्नको जवाफ दिने, संसद्मा कसरी प्रस्तुत हुने भन्नेबारेमा सांसदहरुलाई प्रशिक्षण दिइनेछ ।

आजबाट संसदको हिउँदे अधिवेशन बोलाइएको छ ।

जसमा सरकारका काम कारबाहीबारे एकमत भएर आफ्ना आवाज उठाउनेबारेमा पनि प्रशिक्षण दिइनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?