काठमाडौं । निर्वाह भत्ता लगायतको विषय उठाएर आवासीय चिकित्सकहरूले शुक्रबार काठमाडौंमा प्रदर्शन गरेका छन् । उनीहरूले विगत केही दिनबाट आन्दोलनमा गर्ने क्रममा आज पनि विरोध प्रदर्शन गरेका हुन् ।
आवासीय चिकित्सकले काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन जारी राखेका छन् । श्रम शोषण हुन नहुने, आत्मसम्मान कायम हुनुपर्नेलगायतका विषय समेटिएका ब्यानर र पोस्टर बोकेर उनीहरूले दिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया