त्रिकोणात्मक सिरिजमा आज नेपाल थाइल्याण्डसँग खेल्दै

लोकपथ
63
Shares

काठमाडौं । राजधानीमा जारी त्रिकोणात्मक सिरिजअन्तर्गत आज नेपाल थाइल्याण्डसँग खेल्दै छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा सवा १२ बजे नेपालले आज सिरिजको दोस्रो खेल थाइल्याण्डसँग खेल्न लागेको हो ।

बिहीबार भएको सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको थियो । भने शुक्रबार भएको दोस्रो खेलमा थाइल्याण्डसँग नेदरल्यान्ड्स पराजित भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?