आज नेपाल र थाइल्याण्ड भिड्दै

लोकपथ
35
Shares

काठमाडौं । त्रिकोणात्मक महिला टि २० अन्तर्राष्ट्रिय क्रिकेट श्रृंखलामा शुक्रबार नेपालले थाइल्याण्डको सामना गर्दैछ । यसअघिका ५ वटै खेलमा पराजित नेपाल अंकतालिकाको अन्तिममा छ ।

नेपालले ५ खेलबाट कुनै अंक बटुल्न सकेको छैन । नेपालले नेदरल्याण्ड्ससँग तीन र थाइल्याण्डसँग दुई हार व्यहोरेको छ । अन्तिम खेल थाइल्याण्डसँग जित्दै नेपाल सुखद् अन्त्य चाहन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?