ट्रम्प भन्छन् : ‘युक्रेनले नाटोमा सामेल हुने कुरा बिर्सियोस्’

लोकपथ
1.6k
Shares

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनले उत्तर एट्लान्टिक सन्धि संगठन (नाटो) मा सामेल हुने कुरा बिर्सिनुपर्ने बताएका छन्  । नाटोकै कारण रुससँग अहिलेसम्म युद्ध भइरहेको भन्दै नाटोमा सामेल हुने कुरा बिर्सिन आग्रह गरेका हुन् ।

कीभ र मस्को बीचको तीन वर्षको द्वन्द्वको लागि शान्ति मध्यस्थता गर्ने प्रयास गरिरहेका ट्रम्पले युक्रेनलाई हाल रुसले कब्जा गरेको जति धेरै युक्रेनी भू-भाग फिर्ता लिन प्रयास गर्ने बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?