टोखामा गोली चल्यो, एक जना नियन्त्रणमा

लोकपथ
9k
Shares

काठमाडौं । काठमाडौंको टोखामा गोली चलेको छ ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गोली चलाएको हो ।

प्रहरीले गोली प्रहार गरी एकजनालाई नियन्त्रणमा लिएको छ ।

पक्राउ परेका व्यक्ति को हुन् र किन गोली हानिएको हो खुलेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?