आफ्नै बुवाले नपत्याएका छोरा … शीर्षकको समाचारमा शिवेन्द्र बहादुर बस्नेतको खण्डन

लोकपथ
0
Shares

काठमाडौं । बुद्ध एयरको शेयर विवादमा मुछिएका शिवेन्द्र बहादुर बस्नेतले आफ्नो परिवारको नाममा रहेको ४० प्रतिशत सेयरको हक अधिकारका लागि मुद्दा मामिलामा गएको बताएका छन् ।

लोकपथमा प्रकाशित समाचारमा आपत्ति जनाउँदै बस्नेतले पठाएका खण्डनमा आफ्नी श्रीमती तथा छोराछोरीको नाममा रहेको ४० प्रतिशत शेयरको हक अधिकारका लागि आफू मुद्दामा गएको बताएका हुन् ।

बस्नेतको खण्डनमा आफूले श्रीमतीसँग कहिल्यै सम्बन्ध विच्छेद नगरेको र अर्की महिलाको सम्बन्धमा लेखिएको समाचारमा अदालतमा विचाराधीन रहेको भन्दै आपत्ति जनाएका हुन् ।

हेर्नुहोस्, बस्नेतको खण्डन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?