नारायणहिटी दरबार अगाडि राजतन्त्र पक्षधरको प्रदर्शन (तस्बिरहरु)

लोकपथ
84
Shares

काठमाडौं । राजतन्त्र पक्षधर समूहले शनिबार नारायणहिटी दरबार सङ्ग्रहालय अगाडी प्रदर्शन गरेका छन् । समाखुसीबाट बाइक र्‍याली सहित उनीहरू नारायणहिटी दरबार आएका हुन् ।


आन्दोलनकारीहरूले राजा छिट्टै फर्किने दाबी गर्दै नारायणहिटी खाली गर्न समेत चेतावनी दिएका छन् । पछिल्लो समय राजतन्त्र पक्षधरहरूले प्रदर्शन तीव्र बनाएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?