काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को ४६औँ केन्द्रीय सचिवालय बैठक आज बस्दै छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बैठक ललितपुर च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजे बस्न लागेको हो ।
बैठकमा विकसित राजनीतिक घटनाक्रम र पार्टीको आन्तरिक जीवनबारे छलफल हुने एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया