काठमाडौं । यस वर्षको कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र तोकिएको छ ।
राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले कक्षा १२ को वार्षिक परीक्षाको परीक्षा केन्द्र निर्धारण गरेको हो ।
कक्षा १२ को वार्षिक परीक्षा आगामी २०८२ साल वैशाख ११ गतेबाट सञ्चालन हुँदैछ ।
परीक्षा नियन्त्रण कार्यालयले काठमाडौं उपत्यका बाहिर परीक्षाको परीक्षा केन्द्र गत फागुन २८ को निर्णय अनुसार सार्वजनिक गरिएको हो ।
https://drive.google.com/file/d/1ITnp5cMTeGtbKBrwVy_FZgsB-RI3aFFC/view?usp=sharing
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया