कास्कीमा भूकम्पको धक्का महसुस

लोकपथ
3k
Shares

काठमाडौं । कास्कीमा भूकम्पको धक्का महसुस भएको छ ।

मंगलबार बिहान ६ बजेर ३३ मिनेटमा कास्कीको मादी गाउँपालिकाको सैमराङ आसपास केन्द्रबिन्दु बनाएर ४.३ स्केल रेक्टरको भूकम्प गएको राष्ट्रिय भूकम्पमापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?