हिजो नयाँ रेकर्ड बनाएको सुनको मूल्य आज के भयो ?

लोकपथ
3.3k
Shares

काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा स्थिरता छाएको छ ।

यसअघि अघिल्लो कारोबार दिन बुधबार सुनको मूल्य १ लाख ७६ हजार कायम भइ कारोबार भइरहेको थियो । आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसो त आज चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले गिरावट आएको छ । हिजो प्रतितोला चाँदीको मूल्य २ हजार ४५ रहेकोमा आज मूल्य गिरावट आइ २ हजार ३० कायम भइ कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?