रेकर्ड मूल्यबाट सामान्य घट्यो सुनको मूल्य, आज कतिमा हुँदैछ किनबेच ?

लोकपथ
1.4k
Shares

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका  अनुसार आज छापावाला सुन तोलामा १ हजार रुपैयाँले घटेको हो । 

बिहीबार १ लाख ७६ हजार रुपैयाँमा कारोबार भएको सुन आज १ हजार रुपैयाँले घटेर  आज १ लाख ७५ हजार रुपैयाँमा कारोबार भइरहेको छ । 

 त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । हिजो २ हजार ३० रुपैयाँमा कारोबार भएको चाँदी आज ३५ रुपैयाँले घटेर १ हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?