काठमाडौं । एन आई सी एशिया बैंक लिमिटेडले आफ्नो कमलादी शाखा नयाँ भवनमा स्थानान्तरण गरेको छ
आइतबारदेखि बैंकले आफ्नो कमलादी शाखा करिब २०० मिटर पूर्वउत्तरतर्फ रहेको आफ्नै भवनमा स्थानान्तरण गरेको हो ।
नयाँ भवनमा स्थानान्तरण भएसँगै बैंकको सम्पूर्ण कारोबार नयाँ भवनबाट सञ्चालन गरिने बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया