प्रचण्ड पुगे राष्ट्रपति भेट्न शीतल निवास

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका छन् । सोमबार अपराह्न राष्ट्रपतिलाई भेट्न अध्यक्ष प्रचण्ड शीतल निवास पुगेका हुन्।

अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?