नेप्सेको सीईओमा नारद लुईँटेल नियुक्त

लोकपथ
385
Shares

काठमाडौं । सरकारले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीईओ) नारद लुईँटेल नियुक्त गरेको छ ।

आज साँझ बसेको मन्त्रिपरिषद् बैठकले लुईँलेटललाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।

उनी तारागाउँ विकास समितिका सदस्यसचिव समेत भएर काम गरिसकेका व्यक्ति हुन् ।

त्यस्तै आजको बैठकले विद्युत प्राधिकरणको कार्यकारी निर्देशक कुलमान घिमिङलाई हटाएर हितेन्द्र शाक्यलाई नियुक्त गर्ने निर्णय समेत गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?