सरकारले कुलमानलाई हटाएपछि सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरु)

लोकपथ
1.3k
Shares

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी कुलमान घिसिङलाई पदबाट हटाएपछि नयाँ बानेश्वरमा विरोध प्रदर्शन भएको छ । प्रदर्शनका क्रममा आन्दोलनकारी र प्रहरीबिच धकेलाधकेल भएको छ । प्रदर्शनकारीहरूले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रदर्शनकारीबीच धकेलाधकेल भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?