तस्बिरमा हेर्नुहोस् संसद्मा विपक्षी दलहरुको विरोध

लोकपथ
252
Shares

काठमाडौं । विपक्षी दलहरुको अवरोधका कारण प्रतिनिधि सभा बैठक स्थगित भएको छ ।

आज बसेको प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरुले विरोध जनाएसँगै बैठक आधा घण्टाका लागि स्थतिग भएको हो ।

नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट कुलमान घिसिङलाई सरकारले हटाएसँगै विपक्षीहरुले सरकारको जवाफ समेत माग गरेका छन् ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कुलमानलाई विद्युत प्राधिकरणको प्रमुखबाट हटाउने निर्णय गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?