राष्ट्रिय परिचय पत्र बनाउन गएका वृद्धको सिडिओ कार्यालयमा लडेर मृत्यु

लोकपथ
2.3k
Shares

काठमाडौं । ‎‎‎जिल्ला प्रहरी कार्यालय सल्यानमा राष्ट्रिय परिचयपत्र बनाउन गएका एक वृद्धको मृत्यु भएको छ। बिहीबार बिहान ११ बजेतिर राष्ट्रिय परिचयपत्र बनाउन जिल्ला प्रशासनमा पुगेका उनको सीडीओ कार्यालय परिसरमै लडेर मृत्यु भएको हो ।

‎‎प्रहरीका अनुसार कार्यालय बाहिर गेट नजिकै उनी लडेर गम्भीर घाइते भएका उनको टाउकोमा चोट लागेपछि उपचारका लागि जिल्ला अस्पताल सल्यान लगिएको थियो ।  ‎उपचारकै क्रममा दिउँसो अस्पतालले उनको मृत्यु हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?