काठमाडौं । राजावादीको प्रदर्शनमा सहभागी हुन निस्किएका दुर्गा प्रसाईं तीनकुनेस्थित प्रदर्शनस्थलमा आइपुगेपछि त्यहाँ राजावादी र प्रहरीबिच झडप भएको छ । अहिले प्रहरीले त्यहाँ अश्रुग्याँस प्रहार गरी भीड तितरबितर बनाइरहेको छ ।
राजवादीहहरुले पनि प्रहरीको सो कार्यको विरोध गरिरहेका छन् ।
प्रसाईं केही बेरअघि छोरीको हातबाट सगुन खाएर निस्किएका थिए । उनले त्यसबेला परिवारका सदस्यलाई आफू फर्किने/नफर्किने कुनै निश्चित नभएको समेत बताएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया