काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु लगाउने तयारी 

लोकपथ
2.6k
Shares

काठमाडौं । काठमाडौंको तीनकुने क्षेत्रमा कर्फ्यु आदेश लगाउन तयारी भइरहेको छ ।  राजावादी समूहको प्रदर्शन उग्र बन्दै कर्फ्यु आदेश जारी गर्न लागिएको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारीले केही बेरमै यो आदेश लगाउँदै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?