कोटेश्वरको भाटभटेनीमा आगजनी र तोडफोड

लोकपथ
1.8k
Shares

काठमाडौं । कोटेश्वर भाटभटेनीमा राजावादीहरुले आगजनी र तोडफोड गरेका छन् । शान्तिपूर्ण आन्दोलन गर्ने भनेपनि राजावादीहरु उग्र बन्दै गएर आगजनी र तोडफोड गरेका हुन् ।

केहीसमय अगाडी तीनकुनेमा प्रहरी र राजावादीहरुको झडप भएको थियो। झडपपछि स्थिती तनावग्रस्त भएको थियो भने प्रहरीले भिड नियन्त्रण्मा लिन हवाइ फायर गरेपछि आन्दोलनकारी अहिले थप उग्र बन्दै गइरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?