राजावादीले जडीबुटी उत्पादन तथा प्रशोधन कार्यालयमा लगाए आगो

लोकपथ
861
Shares

काठमाडौं । कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा राजावादीहरुले तोडफोड गरेका छन् । तीनकुने क्षेत्रमा कर्फ्यु आदेश जारी भएसँगै त्यहाँबाट जडीबुटीतर्फ गएका प्रदर्शनकारीहरूले कम्पनीको कार्यालयमा आगजनी तथा तोडफोड गरेका हुन् ।

उनीहरूले जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनीको कार्यालयमा रहेका केही गाडी पनि तोडफोड गरेको छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?