काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरूद्ध साइबर ब्यूरोमा उजुरी परेको छ । मायाको पहिचान नेपालकातर्फबाट प्रसाईंविरूद्ध ब्यूरोमा उजुरी परेको हो ।
प्रसाईंले यौनिक तथा अल्पसंख्यक समुदायलक्षित घृणा फैलाउने अभिव्यक्ति दिएकोमा उनीविरूद्ध उजुरीमा परेको हो ।
आजै प्रसाईंकै कमाण्डमा भएको राजावादी समूहको प्रदर्शनमा तोडफोड र आगजनी भएको थियो । प्रदर्शन उग्र भएपछि प्रशासन कर्फ्युसमेत लगाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया