कर्फ्यू क्षेत्रमा नेपाली सेना परिचालन

लोकपथ
1.7k
Shares

काठमाडौं । तनावग्रस्त तीनकुने क्षेत्रमा नेपाली सेना खटिएका छन् । कर्फ्यूको आदेश पालना गराउन तीनकुने क्षेत्रमा नेपाली सेना खटिएको हो ।

काठमाडौंको कोटेश्वर, तीनकुने र सिनामंगल क्षेत्रमा कर्फ्यु जारी भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै राती १० बजेसम्म कर्फ्यू जारी भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?