दुर्गा प्रसाईंलाई पक्राउ गर्न खटिए प्रहरी

लोकपथ
6.1k
Shares
फाइल तस्बिर

काठमाडौं । दुर्गा प्रसाईंलाई पक्राउ गर्न सरकारले आदेश दिएको छ । काठमाडौंमा आज भएको आगजनी, तोडफोड र लुटपाटको घटनामा मुख्य जिम्मेवार रहेको ठहर गर्दै सरकारले दुर्गा प्रसाईं पक्राउ गर्न आदेश दिएको हो ।

दुर्गा प्रसाईं विरुद्ध आजै यौनिक अल्पसंख्यक सुनिलबाबु पन्तले पनि साइबर अपराधमा उजुरी दर्ता गराएका छन् । प्रसाईंलाई पक्राउ गर्न प्रहरी परिचालन गरिएको काठमाडौं प्रहरी परिसरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?