राजावादी आन्दोलनमा प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु

लोकपथ
3.1k
Shares

काठमाडौं । राजावादीको संयुक्त जनआन्दोलन समितिले गरेको आन्दोलन हिंसात्मक बन्दा प्रहरीले चलाएको लागेर एक जनाको मृत्यु भएको छ । कीर्तिपुर नगरपालिका वडा नम्बर ४ का सबिन महर्जनको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको हो ।

महर्जनको महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो । महर्जनलाई घाँटीमा गोली लागेको थियो । प्रदर्शनमा प्रहरीसहित २२ जना घाइते भएका गृहमन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहसचिव छवि रिजालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?