देउवाले बोलाए पदाधिकारी बैठक

लोकपथ
1.2k
Shares

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बोलाएका छन्। देउवा निवास बुढानीलकण्ठमा अपराह्न साढे ४ बजे बस्ने गरी बैठक बोलाएका हुन्।

बैठकमा हिजो राजावादीहरूको प्रदर्शनको नाममा मच्याएको तोडफोड र लुटपाटपछि विकसित घटनाक्रमबारे छलफल हुने जनाइएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?