काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसले शुक्रबार तीनकुनेमा भएको घटनाको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने निष्कर्ष निकालेको छ ।
शनिबार साँझ सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पार्टी पदाधिकारी तथा पूर्व पदाधिकारी बैठकले सो निष्कर्ष निकालेको हो ।
चैत १५ गते शुक्रबार तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनमा भएको घटनाबारे छलफल गर्न कांग्रेसले बैठक बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया