सुनको मूल्यमा फेरि नयाँ रेकड कायम, कतिमा हुँदैछ कारोबार ?

लोकपथ
1.9k
Shares

काठमाडौं ।   निरन्तर बढिरहेको सुनको मूल्य हालसम्मकै उच्च विन्दुमा पुगेको छ ।

शुक्रबार प्रतितोला  एक लाख ७६ हजार २०० मा कारोबार भएको सुन आज तोलामा  ६०० ले बढेर  एक लाख ७६ हजार ८०० कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १५ घटेर दुई हजार २५ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस तीन हजार ८५ अमेरिकी डलर हाराहारीमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?