काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज पनि उकालो लागेको छ ।
आज सुनको मूल्य प्रतितोला १८ सय रुपैयाँले बढेको हो । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ७९ हजार ७ सय रुपैयाँ कायम भएको छ ।
सोमबार सुनको मूल्य १ लाख ७७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छ । त्यस्तै चाँदीको मूल्य भने स्थिर रहेको छ
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया