काठमाडौं। म्यानचेस्टर सिटीका स्ट्राइकर एर्लिङ हालान्ड केही समय मैदान बाहिर रहने भएका छन् । आइतबार भएको एफए कपको क्वार्टरफाइनल खेलमा हालान्ड लुइस कुकको ट्याकलमा परेर घाइते भएका थिए ।
सोमबार गरिएको स्क्यानको रिपोर्टपछि मात्रै उनको चोटको पूर्ण मूल्यांकन गर्ने म्यानचेस्टर सिटीले जनाएको छ । सिटीले हालान्डको पुनरागमनको बारेमा कुनै समय तोकेको छैन।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया