काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज लखनउ सुपर जायन्ट्स र मुम्बई इण्डियन्स भिड्दै छन् ।
अटल बिहारी वाजपेयी ऐकना क्रिकेट स्टेडियममा हुने लखनउ र मुम्बईबिचको खेल नेपाली समय अनुसार शुक्रबार बेलुका ७ः४५ बजे सुरु हुनेछ ।
मुम्बई इण्डियन्सले हालसम्म ३ खेल खेल्दै तालिकाको छैठौं स्थानमा रहेको छ भने ३ खेल खेलेको लखनउ तालिकाको सातौँ स्थानमा छ । लखनउ र मुम्बईबिच हालसम्म आईपीएलमा ६ खेल खेलेका छन् । जसमा लखनउले ५ र मुम्बईले १ मात्र खेल जितेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया