चितवनमा सेरेस र नामी ईभीहरूको एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्प सुरु

लोकपथ
63
Shares

चितवन। नेपालमा सेरेस र नामी इलेक्ट्रिक सवारी साधनहरूको आधिकारिक वितरक एमएडब्ल्यू वृद्धिले भरतपुरको सीएमटी रिसोर्टमा आफ्नो एक्सचेन्ज र टेस्ट ड्राइभ क्याम्पको आयोजना गरेको छ। 

एमएडब्ल्यू वृद्धिले नामी र सेरेस खरिद गरी विद्युतीय गतिशीलताको अर्को पुस्तामा स्तरोन्नति गर्ने ग्राहकहरूलाई असाधारण विनिमय मूल्य र विशेष बोनसहरू पनि प्रदान गर्ने कम्पनीले जनाएको छ।

कार्यक्रममा सुविधाजनक अन-द-स्पट फाइनान्सिङ विकल्पहरू पनि रहेका छन् जसले ग्राहकहरूलाई सुलभ ब्याजदरमा नयाँ सेरेस वा नामी ईभीहरू किनेर घर लैजान सघाउने छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?