यु-१९ सिरिज : नेपालको पहिलो विकेट पतन

लोकपथ
1.1k
Shares

काठमाडौं । यु-१९ सिरिजको खेलमा नेपालको पहिलो विकेट पतन भएको छ ।

मुलपानी मैदानमा जारी खेलमा अफगानिस्तानले दिएको १६९ रनको लक्ष्य पच्छ्याइ रहेको नेपालको पहिलो विकेट पतन भएको हो ।

नेपालको पहिलो विकेटको रुपमा निरज कुमार यादब आउट भएका हुन । नेपालले जारी खेलको ५.५ओभरमा एक विकेट गुमाउदै २४ रन जोडेको छ ।

यसअघि बिहीबार भएको पहिलो खेलमा नेपाल अफगानिस्तानसँग १ सय ३० रनको फराकिलो अन्तरमा पराजित भएको थियो। यो सिरिजमा हारबाट जोगिन नेपाललाई आजको खेल जित्नुपर्ने दबाब छ।

यदि आज अफगानिस्तानले खेल जिते यो अभ्यास सिरिज अफगानिस्तानले जित्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?