काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रिय कार्य सम्पादन समितिको बैठक आज बस्दैछ । बैठक आज दिउँसो ३ बजे पार्टी केन्द्रिय कार्यालय धुम्बाराहीमा बस्नेछ ।
बैठकमा पछिल्ला राजनीतिक समसामयिक विषयहरुका साथै चैत्र २६ गतेको जनप्रदर्शनका बारेमा छलफल हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया