समाजसेवी शोभित उप्रेतीद्वारा पत्रकार रजकका परिवारलाई ५० हजार सहयोग

लोकपथ
315
Shares

काठमाडौं ।  समाजसेवी शोभित उप्रेतीले तीनकुनेमा हालै भएको प्रदर्शनका क्रममा ज्यान गुमाएका पत्रकार सुरेश रजकको परिवारलाई  ५० हजार सहयोग गरेका छन्  । 

समाजसेवी उप्रेतीले आज बिहान पत्रकार रजकको ताहचलस्थित निवासमा पुगेर उनकी श्रीमती सुजनलाई उक्त रकम प्रदान गरेका हुन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?