शिक्षक महासंघ र सरकारबिच छलफल सुरु

लोकपथ
812
Shares

काठमाडौं । सरकार र नेपाल शिक्षक महासंघबिच छलफल सुरु भएको छ ।

शिक्षा मन्त्रालयले शिक्षकलाई वार्ताका निम्ति चार पटक औपचारिक आमन्त्रण गरे पनि उनीहरूले अस्वीकार गर्दै आएको अवस्थामा पहिलो पटक वार्ता गरेका हुन्  । 

शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा हुने छलफलमा शिक्षकका तर्फबाट आन्दोलन संयोजक नानुमाया पराजुली नेतृत्वको टोली सहभागी छन् ।

त्यस्तै सरकारको तर्फबाट भने शिक्षामन्त्री विद्या भट्टराई सहितको टोली सहभागी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?