काठमाडौं । हङकङमा जारी चारदेशीय टी-२० सिरिजअन्तर्गत आफ्नो तेस्रो खेलमा नेपालले घरेलु टोलीविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ ।
खेल रोड ग्राउन्डमा नेपाली समयअनुुसार बिहान ११स्१५ बजे बाट सुरु भएको हो ।
घरेलु टोलीविरुद्ध नेपालका कप्तान रोहित पौडेलले टस जितेर पहिला फिल्डिङ गर्ने निर्णय लिएका हुन् ।
नेपालले सुरुवाती दुई खेलमा कतार र कुवेतलाई पराजित गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया