पूर्वप्रहरी महानिरीक्षक राणाको निधन

लोकपथ
140
Shares

काठमाडौ । पूर्व प्रहरी महानिरीक्षक प्रदीप शमशेर राणाको निधन भएको छ । उनको ७८ वर्षको उमेरमा गएराति नर्भिक अस्पतालमा निधन भएको हो ।

राणाको आजै ११ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने छ ।

राणा २०५७ असोज महिनादेखि २०५९ पुससम्म प्रहरी महानिरीक्षक बनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?