आज एमालेको सचिवालय बैठक बस्दै

लोकपथ
308
Shares

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक बस्दैछ । केन्द्रीय कार्यालय च्यासलमा सोमबार बिहान साढे ११ बजे बैठक बस्न लागेको हो ।

बैठकमा मुलुकको राजनीतिक परिस्थिति, सरकारको कामबारे छलफल हुने एमालेले जनाएको छ ।

एमालेले नेकपा तथा लोकतन्त्र स्थापना भएको सन्दर्भ पारेर वैशाख ११ गते युवा दिवस मनाउँदैछ। यसबारे पनि बैठकमा छलफल हुने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?