काठमाडौं । नेपाल प्रहरीले जनपद प्रहरी समूहअन्तर्गत ६१ जना प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) लाई प्रहरी निरीक्षक (इन्स्पेक्टर) पदमा बढुवा सिफारिस गरेको छ ।
२०८१ साल चैत ३१ गते बसेको प्रहरी बढुवा समितिको बैठकले नियमावली २०७१ को नियम २७ को उपनियम (४) अनुसार सिफारिस गर्ने निर्णय गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया