नयाँ वर्षको अवसरमा मन्दिरहरुमा दर्शन गर्नेहरुको भीड

लोकपथ
84
Shares

काठमाडौं । आजबाट २०८२ साल सुरु भएको छ ।

नयाँ वर्षको अवसरमा देशभर मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनभर शुभ कामना गर्ने गरिन्छ ।

एक अर्कामा शुभकामना आदानप्रदान गरेर नयाँ वर्ष मनाइन्छ । नयाँ वर्षको अवसरमा मन्दिहरुमा भक्तजनहरुको भीड रहेको छ ।

मन्दिरमा पुगेर पूजाआज गरी वर्ष दिनको शुभकामना माग्नेहरुको उल्लेख्य उपस्थिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?