काठमाडौं । मधेश प्रदेश सरकारले तराई मधेशका जिल्लाहरुमा आज (मंगलबार) सार्वजनिक बिदा दिएको छ । आज जुडशीतल (सिरुवा पावनी) पर्वको अवसरमा प्रदेश सरकारले प्रदेशभर सार्वजनिक बिदा दिएको हो ।
गृह, सञ्चार तथा कानुन मन्त्रालय, मधेश प्रदेशद्वारा प्रकाशित सूचनामा उक्त दिन सम्पूर्ण प्रदेशभर सार्वजनिक बिदा रहने जानकारी दिइएको छ।
सूचनामा भनिएको छ उक्त बिदा मधेश प्रदेश सरकारले २०८१ सालको चैत्र २२ गते प्रकाशित गरेको ‘थप बिदा सम्बन्धी सूचना’ अनुसार प्रदान गरिएको हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया