रास्वपाले बोलायो केन्द्रीय समिति बैठक

लोकपथ
133
Shares

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय समितिको बैठक बोलाएको छ ।

बिहीबार (भोलि) दिउँसो ३ बजे केन्द्रीय मुख्यालय वनस्थली च:मतिमा बस्ने गरी कार्यवाहक सभापति डोलप्रसाद अर्यालले बैठक बोलाएका हुन्।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रमबारे छलफल हुनेछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?