काठमाडौं । नेपाली बजारमा छापावाल सुनको मूल्य मंगलबार एकै दिन ६ हजार ९०० रुपैयाँ वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आजको लागि सुन प्रतितोला १ लाख ९७ हजार ९०० रुपैयाँ कायम भएको छ । अघिल्लो दिन सोमबार १ लाख ९१ हजार रुपैयाँ कायम भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया