काठमाडौँ, २९ कात्तिक- मन्त्री भएका बेला आफ्ना अडान र कामहरुले चर्चित बन्न पुगेका लालबाबु पण्डितले चुनावको मुखमा किताव ल्याएका छन् पब्लिकेशन नेपालयले तयार पारेको उनको आत्मकथा‘सिंहदरबार बदल्ने सङ्घर्ष’ नामक पुस्तक मार्फत यउनको बारेमा थप बुझ्न पाइने भएको हो पण्डित नेकपा(एमाले)का नेता हुन् । उनी भूमिगत कालदेखि नै उक्त पार्टीसँग आवद्ध रहँदै आएका छन् । तर, केहिवर्ष अघि मात्र पहिलो पटक मन्त्री हुना साथ उनी दुइवटा कुराले एका एक चर्चाका पात्र बने ग्रीनकार्ड वा पिआरको आवेदन दिनेले राज्यका जिम्मेवार ओहदा ओगटेर बस्न नपाइने घोषणाले उनी चर्चित भएका थिए पण्डितले युवा सञ्चारकर्मी मुकेश पोख्रेलसँगको सहकार्यमा पुस्तकतयार पारेका हुन् । पुस्तकको मूल्य ३२५ रुपैयाँ राखिएको छ । पुस्तक देशभर पाइने बताइएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया