छोरी आदिरालाई सामाजिक संजालबाट लुकाउदै अभिनेत्री रानी मुखर्जी

एजेन्सी । भारतीय चलचित्र क्षेत्रका एक बहुप्रसिद्ध अभिनेत्री रानी मुखर्जी हुन् ।  चलचित्र क्षेत्रका साथसाथै रानी मुखर्जी समाज सेवामा पनि निकै सक्रिया रहेकी छिन् बलिउडका कलाकार प्राय आफ्नो सन्तानहरुको तस्विर सामाजिक संजालमा धेरै सेयर गर्ने गर्दछन् । तर अभिनेत्री मुखर्जीले भने आफ्नो सन्तानको तस्विर सामाजिक संजालमा त्यति सेयर गर्न रुचाउदिन्न मुखर्जीले एक कार्यक्रममा आफ्नो श्रीमान् पारिवारिक कुराहरु समाचार बन्नु हुँदैन भने चाहाना राख्ने भएकै कारण सन्तानको फोटो नराखेको बताइन् । त्यसैले उनले छोरी आदिराको फोटो सामाजिक संजालमा त्यति सेयर गरेकी पाइदैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?