मलेसिया, साउदी, कतार लगाएत अन्य देशको विनिमयदर यस्तो छ (हेर्नुहोस् सूचीसहित)

काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले एक अमेरिकी डलरको खरिददर ११० रुपैयाँ ०२ पैसा र बिक्रीदर ११० रुपैयाँ ६२ पैसा तोकेको छ ।
साउदी रियाल १ को खरिददर २९ रुपैयाँ ३४ पैसा र बिक्रीदर २९ रुपैयाँ ५० पैसा छ । कतारी रियाल १ को खरिददर ३० रुपैयाँ २२ पैसा र बिक्रीदर ३० रुपैयाँ ३८ पैसा छ ।

यूएई दिर्हाम १ को खरिददर २९ रुपैयाँ ९५ पैसा र बिक्रीदर ३० रुपैयाँ १२ पैसा छ । मंगलबार मलेसियन रिंगिट १ को खरिददर २६ रुपैयाँ ५९ पैसा र बिक्रीदर २६ रुपैयाँ ७४ पैसा छ ।

कोरियन वन १ सयको खरिददर ९ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९ रुपैयाँ ५२ पैसा छ । मंगलबार कुवेती दिनार १ को खरिददर ३६२ रुपैयाँ २१ पैसा र बिक्रीदर ३६४ रुपैयाँ १८ पैसा छ ।

यस्तै मंगलबार बहराइन दिनार १ को खरिददर २९१ रुपैयाँ ८३ पैसा र बिक्रीदर २९३ रुपैयाँ ४२ पैसा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?